बरिष्ट हिमाली गायक देण्डि शेर्पाद्वारा रचित्, स्वर तथा संगितबद्ध हिमाली गितहरु साथै २००६ का ल्हाप्सोमा शेर्पा सेवा केन्द्रमा भएका केहि कार्यक्रमका भिडियो झलकहरु। नेपालको इन्टरनेत सेवा बिदेशमा भन्द ढिलो भएको कारणले भिडियोलाई उच्च रिजोलुसनमा कन्भर्ट गर्न असमर्थ भए ता पनि पाठकहरुको अनुरोधलाई नकार्न सकिन । यस भिडियो मार्फत अवस्य पनि पाठक महानुभावहरुले मनोरन्जन लिनु हुने नै छ र बिदेशमा रहेर पनि आफ्नो साँस्क्र्ती चासो राख्नु भै कलाकार देण्डि शेर्पाद्वारा अति मेहेनत र बिबिध संघर्षको वावजुत् प्रकाशित दर्जनौ औडियो र भिडियो गिति सि डी हरु खरिद गर्नु भै हिमाली कलाकारहरुलाई अझ सफलताको सुमार्गतिर अभिप्रेरीत गराउने छ भन्ने आसा एवं भरोसा गर्दछु। उक्त भिडियो हेर्न क्रिपय यहँ क्लिक् गर्नु होस।
Pema Chhoti Sherpa